नेपालको लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, नवलपरासी पूर्व र पश्चिम, रुपन्देही साथै मधेश प्रदेशका पर्सा र बारामा साथै कोशी प्रदेशका झापा र सुनसरी लगायतका अन्य केही जिल्लामा आगामी समय केही धेरै पानी पर्ने आँकलन गरिएको छ। यसैले सम्बन्धित स्थानका बासिन्दाले सचेत रहनु आवश्यक छ।भारी वर्षाका कारण बाढी, पहिरो र यातायातमा अवरोध हुन सक्ने सम्भावना छ। यसरी समयमै सचेत भई आवश्यक सुरक्षा अपनाउनु नै सबैभन्दा उत्तम उपाय हुनेछ।
लुम्बिनी र मधेश क्षेत्रसहित नेपालका केही जिल्लामा भारी वर्षाको सम्भावना
Related Posts
असार १५ – दहीचिउराको स्वादमा नेपाली संस्कृति
June 29, 2025
No Comment! Be the first one.